hi its me Unknown..i don't know why i am writing this but today i will write about it. do you know i am a failure?i failed many exams but also i never gave up my dreams...my dream was to be a computer engineer but i cant..finally i thought if a door is closed it dont mean you have to stuck there..there will be some window from which you can enter to that dream land if you are determined and if u want your dream from the core of your heart..later i join education faculty leaving science..i did research and come to know that we can read computer as major subject and now i am student of IT..so if you dont gave up you may too achieve your dreams...thank you
-
दुर्घटना, लकडाउन र Work From Home::
कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका...
-
हिमाल माथिको गाउँ::
पहराले थिचेर पट्ट फुट्न आटेको; मेरो यो छात्ती बोकेर; हिड्दै छु म भञ्ज्याङ्, उकाली; ओरालीका मोडहरु तर्दै; आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर...
-
मैले नभुलेको सपना::
धेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो । म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु । मानिसहरु बाल्यकालमा आफ्ना कलिला...
-
सालाबारीको रमाइलो::
यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का...
-
आमा
सायद म हुन्न थिए तिमी बिना; तिमी बाटै सुरु हुन्छ मेरा भावना; सधै तिम्रै साथ पाउ गर्छु कामना; तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा...
never give up.....
hi its me Unknown..i don't know why i am writing this but today i will write about it. do you know i am a failure?i failed many exams but also i never gave up my dreams...my dream was to be a computer engineer but i cant..finally i thought if a door is closed it dont mean you have to stuck there..there will be some window from which you can enter to that dream land if you are determined and if u want your dream from the core of your heart..later i join education faculty leaving science..i did research and come to know that we can read computer as major subject and now i am student of IT..so if you dont gave up you may too achieve your dreams...thank you
दुखी आत्मा
तेसैले पो मन खुसी थियो
तर आज हेर दैव ले
मेरा खुसी सारा फिर्ता लियो
थाहै नपाइ आफैले
यो जीवन आज शुन्य भो
हासेकै थिए हिजो सम्म
तिमी साथमा थियौ र पो
थिए गल्ती धेरै मेरा
सुधार्न लाई तिमी थियौ
मेरा दुख पिर चिन्ता
कति तिमी आफै ले लियौ
अब कोहि छैन्न बाकी
मेरो हात समाइ उठाउने
आफ्ना सारा खुसीहरु
मेरा निम्ति लुटाउने
महसुस हुदैछ आज
तिमी बिना जीवन अधुरो छ
जीवनका गल्ली बाटा
धेरै धेरै साघुरो छ