आमा::

सायद म हुन्न थिए तिमी बिना

तिमी बाटै सुरु हुन्छ मेरा भावना

सधै तिम्रै साथ पाउ गर्छु कामना

तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा ।।

1444923796288

   मुस्कुराउछौ मैले गाउने गितहरु मा

    तिमीलाई नै पाउछु मेरा जितहरु मा

    दुखमा नआतिन सिकायौ तिमीले

    सहि बाटो हिड्न सघायौ तिमीले ।।

मेरा सारा दुख-कष्ट लिएकी छौ

मलाई अमुल्य जीवन दिएकी छौ

एकदिन तिमीलाई खुसी दिनेछु

तिम्रो सबै दुख दर्द म लिनेछु ।।

mother

    आमा तिम्रो ओठमा हासो ल्याउने छु

    तिम्रो लागि म यो गित गाउने छु ।।

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget