साथ


 सगै हिडेसी अलिअलि दुख नि होला,

सहन्छौ नि ?

कहिले हुरि आउला जिवनमा, कहिले झरी,

हावाको वेग सगैसगै बहन्छौ नि??

कहिले तिमि कहिले म,

अलिअलि त रिसाउला,

कहिलेकाही तिमी केही रिस मारेर भए नि

मलाई फकाउछौ नि??

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget