राधा

तिमी भित्र म

म भित्र तिमी राधा,

दुई शरीर एक मन 

म आधा तिमी आधा ।

त्यो अम्बरको चम्किलो तारा,

रित्याई घडा तिमीलाई प्रेम सारा ।

तिमी धड्कन तिमी नै सास,

दुनियाँ फिक्का तिमी खास ।

बन्द आँखाको सपना,

सृष्टिको अतभुत रचना ।

दिनको भागदौड बिच आउने याद तिमी,

मध्यरात चिर निन्द्राको मीठो साथ तिमी ।

एकदिन तिमी रातो सारिमा घुम्टो ओडि आउनु,

तिम्रा मनका सबै भय र संकोच छोडी आउनु ।

Share:

Related Posts:

No comments:

Post a Comment

Powered by Blogger.
Alan Adhikari 'Sandip': Babal daju ❤️Sagar Bhattarai: Ramro xa sir ❤️😍Anonymous: Good one,read it. Keep wr ...Suman Dahal: गज्जव:) Anonymous: Creative Task Sushil Jee. ...Powered by Sneeit

Twitter Tweets::

Recent Posts::

  • साथ
  •  सगै हिडेसी अलिअलि दुख नि होला,सहन्छौ नि ?कहिले हुरि आउला जिवनमा, कहिले ...Read More
  • राधा
  • तिमी भित्र मम भित्र तिमी राधा,दुई शरीर एक मन म आधा तिमी आधा ।त्यो अम्बरको ...Read More
  • व्यवहारिक माया
  • म साधारण मान्छे,तिमी साधारण मान्छेहामीले माया लायौ,एक हुने कसम खायौ ।यो बेलाको ...Read More
  • धर्ती र चन्द्रमा
  •  म त्यो चन्द्रमा हुजसले धर्ती नै मेरो सबथोक हो भनेर दिन रात उसैलाई ...Read More
  • "नभेटेको साथी"
  • ऐनामा आफ्नै प्रतिबिम्ब देखिन्छ तर आज भोलि खै ऎनामा तिम्रो छाया ...Read More

    Text Widget