व्यवहारिक माया


म साधारण मान्छे,

तिमी साधारण मान्छे

हामीले माया लायौ,

एक हुने कसम खायौ ।

यो बेलाको माया केही अजिव छ,

देखाशिखी धेरै, थोरै मात्र सजिव छ ।

हामी अहिलेको जमाना भन्दा अलि भिन्न

व्यवहारिक माया गास्नु छ,

हाम्रा सपनाहरु सहज र सरल रुपका साच्नु छ ।

तिम्रा चालचलन मलाई निका लाग्छन,

तिम्रा अघि धेरै वाहिरी कुरा फिक्का लाग्छन ।

साधारण मान्छे तर असाधारण प्रेम

सहज अवतरण र सफल काहानी, 

हासी खुसी बिताउला बुढेसकाल र जवानी।।


Share:

Related Posts:

No comments:

Post a Comment

Powered by Blogger.
Alan Adhikari 'Sandip': Babal daju ❤️Sagar Bhattarai: Ramro xa sir ❤️😍Anonymous: Good one,read it. Keep wr ...Suman Dahal: गज्जव:) Anonymous: Creative Task Sushil Jee. ...Powered by Sneeit

Twitter Tweets::

Recent Posts::

  • साथ
  •  सगै हिडेसी अलिअलि दुख नि होला,सहन्छौ नि ?कहिले हुरि आउला जिवनमा, कहिले ...Read More
  • राधा
  • तिमी भित्र मम भित्र तिमी राधा,दुई शरीर एक मन म आधा तिमी आधा ।त्यो अम्बरको ...Read More
  • व्यवहारिक माया
  • म साधारण मान्छे,तिमी साधारण मान्छेहामीले माया लायौ,एक हुने कसम खायौ ।यो बेलाको ...Read More
  • धर्ती र चन्द्रमा
  •  म त्यो चन्द्रमा हुजसले धर्ती नै मेरो सबथोक हो भनेर दिन रात उसैलाई ...Read More
  • "नभेटेको साथी"
  • ऐनामा आफ्नै प्रतिबिम्ब देखिन्छ तर आज भोलि खै ऎनामा तिम्रो छाया ...Read More

    Text Widget