धर्ती र चन्द्रमा


 म त्यो चन्द्रमा हु

जसले धर्ती नै मेरो सबथोक हो भनेर 

दिन रात उसैलाई हेरि बस्छु ।

र उ त्यही धर्ती हो जसलाई थहा छ,

मेरो वरिपरि चन्द्रमा घुम्छ 

उ एक्लो छ र मलाई नै खोज्छ भनेर

तर मेरि धर्ती मलाई त्यही छोडेर 

त्यो सुर्यको पछि मदहोस पारा मा घुम्छे ।

बिचरीलाई के थहा,

म एक मात्र पो उसको पछि घुम्छु

उसका सुर्यका पछि त अनेकौ उ जस्ता घर्ती घुमी रहेका छ्न। 

Share:

Related Posts:

No comments:

Post a Comment

Powered by Blogger.
Alan Adhikari 'Sandip': Babal daju ❤️Sagar Bhattarai: Ramro xa sir ❤️😍Anonymous: Good one,read it. Keep wr ...Suman Dahal: गज्जव:) Anonymous: Creative Task Sushil Jee. ...Powered by Sneeit

Twitter Tweets::

Recent Posts::

  • साथ
  •  सगै हिडेसी अलिअलि दुख नि होला,सहन्छौ नि ?कहिले हुरि आउला जिवनमा, कहिले ...Read More
  • राधा
  • तिमी भित्र मम भित्र तिमी राधा,दुई शरीर एक मन म आधा तिमी आधा ।त्यो अम्बरको ...Read More
  • व्यवहारिक माया
  • म साधारण मान्छे,तिमी साधारण मान्छेहामीले माया लायौ,एक हुने कसम खायौ ।यो बेलाको ...Read More
  • धर्ती र चन्द्रमा
  •  म त्यो चन्द्रमा हुजसले धर्ती नै मेरो सबथोक हो भनेर दिन रात उसैलाई ...Read More
  • "नभेटेको साथी"
  • ऐनामा आफ्नै प्रतिबिम्ब देखिन्छ तर आज भोलि खै ऎनामा तिम्रो छाया ...Read More

    Text Widget