गुमनाम शायरी

,

सायद म मा केही कमि थियो

साथी अलि टाढा भयो,

म भन्दा नि अरु कोहिको साथ

उसको लागि गाढा भयो,

मलाई एक्लै छोडेर हिडेको साथी

 पर पुगेर फर्की आयो,

र भन्न थाल्यो त नै होस मेरो सरल साथी 

त्यो त अलि छाडा भयो ।

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget