मनै मनमा माया………………

नभे9183c9bef0ab9e91c28cbacf73445393टे नि नदेखे नि
माया लाग्छ र ?
बोली तिम्रो हासो सुनेर
माया जाग्छ र ?

बासुरी झै तिम्रो बोली
बिछटै मनमोहित गराउने,
तस्वीर भित्रको तिम्रो नयन
मन्त्रमुग्ध बनाउने ।

सक्ने भए उडि जान्थे
समीप तिम्रो नै,
जुनि भरी रुमल्न पाउ
नजिक तिम्रो नै ।।

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget