पुष्पक विमान……

pushpak_viman_by_subhankar_biswas-d2mh6ggबाल्यकालमा सुनेको त्यो पुष्पक विमान

उडनतस्करी र वायुपंखेका कहानी,

हिजो  भन्दा सुन्दर र सफल

कहाँ रहेछ र आज भोगेको जवानी,

आकाशमा उडेका जहाज हेर्दै

हात् हल्लाउदै हेलिकप्टर भनेका दिन,

ती पुराना याद र अमुल्य काल छिन,

निलो अम्बरमा सुन्दर पुष्पक उडाउने कल्पना,

आज भन्दा हिजोकै लागे सुन्दर मेरा ती सपना ||

 

 

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget