• दुर्घटना, लकडाउन र Work From Home::

    कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका...

  • हिमाल माथिको गाउँ::

    पहराले थिचेर पट्ट फुट्न आटेको; मेरो यो छात्ती बोकेर; हिड्दै छु म भञ्ज्याङ्, उकाली; ओरालीका मोडहरु तर्दै; आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर...

  • मैले नभुलेको सपना::

    धेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो । म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु । मानिसहरु बाल्यकालमा आफ्ना कलिला...

  • सालाबारीको रमाइलो::

    यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का...

  • आमा

    सायद म हुन्न थिए तिमी बिना; तिमी बाटै सुरु हुन्छ मेरा भावना; सधै तिम्रै साथ पाउ गर्छु कामना; तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा...

प्रेम प्रस्ताव

यो फगत आकर्षण होइन,
यो त दिलको कुरा सुनेर
मगजले लिएको निष्कर्ष हो ।।
सामाजिक संजालको भित्तामा
मित्रताको वर्ष दिन भन्ने मात्र होइन,
अलि पछि वर्ष गाठको शुभकामना सन्देश
मुहार पुस्तकको भित्तामा छाप्न चहान्छु ।।
तिमीलाई मात्र तिमीलाई,
मुटुका प्रेम रुपि कोठामा राख्न चहान्छु ।।
बीचमा आउने ठाकठुकलाई वार्ता गरि मिलाई,
अब आउने जिवनको हरेक पाईलाहरुमा
तिमी र तिम्रो साथ माग्न चहान्छु ।।

Share:

सालाबारीको रमाइलो::

यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का भाईबहिनीहरु सग र सम्पुर्ण क्याम्पस staff हरु लिएर हामी सुदुर पुर्वको झापाको सालबाडी घुम्न गैयो ।

( सामुहिक तष्विर लिँदै हामी  )

sal1
Share:
Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget