-
दुर्घटना, लकडाउन र Work From Home::
कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका...
-
हिमाल माथिको गाउँ::
पहराले थिचेर पट्ट फुट्न आटेको; मेरो यो छात्ती बोकेर; हिड्दै छु म भञ्ज्याङ्, उकाली; ओरालीका मोडहरु तर्दै; आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर...
-
मैले नभुलेको सपना::
धेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो । म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु । मानिसहरु बाल्यकालमा आफ्ना कलिला...
-
सालाबारीको रमाइलो::
यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का...
-
आमा
सायद म हुन्न थिए तिमी बिना; तिमी बाटै सुरु हुन्छ मेरा भावना; सधै तिम्रै साथ पाउ गर्छु कामना; तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा...
दुर्घटना, लकडाउन र Work From Home::
कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका हामी सरसफाई कार्यकर्ता मानिसका घर दैलो नजिकबाट निहाली रहेका थियौ । स्कुल स्कुलमा यो बेला ससाना भाईबहिनीहरुलाई हात धुन सिकाई रहेका थियौ । गाउँपालिका स्तरीय WASH PLAN का निमित्त स्कुल, संघ- सस्थाको सरसफाई अवस्थाको record बनाउने, वाड स्तरीय कार्ययोजना पास गर्ने कामको चटारो छदै थियो । कमल गाउँपालिका वाड १ २ र ३ को कार्ययोजना चैत्र २ गते पास गरि ४ को पास गर्न चैत्र ३ गते TSF लिला आचार्य र लक्ष्मण पोखरेल सहित पालिका संयोजकको नाताले म पनि वाड कार्यालय पुगे । बैठक ४ बजे सम्म चल्यो र कार्ययोजना पास गरि हामी विदा भयौ ।
प्रेम प्रस्ताव
यो त दिलको कुरा सुनेर
मगजले लिएको निष्कर्ष हो ।।
सामाजिक संजालको भित्तामा
मित्रताको वर्ष दिन भन्ने मात्र होइन,
अलि पछि वर्ष गाठको शुभकामना सन्देश
मुहार पुस्तकको भित्तामा छाप्न चहान्छु ।।
तिमीलाई मात्र तिमीलाई,
मुटुका प्रेम रुपि कोठामा राख्न चहान्छु ।।
बीचमा आउने ठाकठुकलाई वार्ता गरि मिलाई,
अब आउने जिवनको हरेक पाईलाहरुमा
तिमी र तिम्रो साथ माग्न चहान्छु ।।






