• दुर्घटना, लकडाउन र Work From Home::

    कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका...

  • हिमाल माथिको गाउँ::

    पहराले थिचेर पट्ट फुट्न आटेको; मेरो यो छात्ती बोकेर; हिड्दै छु म भञ्ज्याङ्, उकाली; ओरालीका मोडहरु तर्दै; आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर...

  • मैले नभुलेको सपना::

    धेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो । म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु । मानिसहरु बाल्यकालमा आफ्ना कलिला...

  • सालाबारीको रमाइलो::

    यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का...

  • आमा

    सायद म हुन्न थिए तिमी बिना; तिमी बाटै सुरु हुन्छ मेरा भावना; सधै तिम्रै साथ पाउ गर्छु कामना; तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा...

साथ


 सगै हिडेसी अलिअलि दुख नि होला,

सहन्छौ नि ?

कहिले हुरि आउला जिवनमा, कहिले झरी,

हावाको वेग सगैसगै बहन्छौ नि??

कहिले तिमि कहिले म,

अलिअलि त रिसाउला,

कहिलेकाही तिमी केही रिस मारेर भए नि

मलाई फकाउछौ नि??

Share:

राधा

तिमी भित्र म

म भित्र तिमी राधा,

दुई शरीर एक मन 

म आधा तिमी आधा ।

त्यो अम्बरको चम्किलो तारा,

रित्याई घडा तिमीलाई प्रेम सारा ।

तिमी धड्कन तिमी नै सास,

दुनियाँ फिक्का तिमी खास ।

बन्द आँखाको सपना,

सृष्टिको अतभुत रचना ।

दिनको भागदौड बिच आउने याद तिमी,

मध्यरात चिर निन्द्राको मीठो साथ तिमी ।

एकदिन तिमी रातो सारिमा घुम्टो ओडि आउनु,

तिम्रा मनका सबै भय र संकोच छोडी आउनु ।

Share:
Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget