यात्री

खोज्दै छु म यो धर्तीमा आफ्नै अस्तित्व                       
के हो मेरो उदेश्य के हो मेरो दायित्व,
यता पछारिन्छु उता भौतारिन्छु
बग्दै छु म जिन्दगीमा सागरमा हराएको पानि बनि,
यात्री हु यात्रा मै छु दिन रातले साथ छोडछन केहि नभनी,
बस हराउछु म मेरा दिन भित्र आफै
रातका अँध्यारोमा आफुलाई पाउछु,
कोहि हुन् नहुन मेरा साथ
म एक्लै एक्लै जिन्दगीका गित गाउछु |





Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget