घुमघाम सतासिधाम

 शुक्रबार साथीहरु संग झापा जिल्लामा रहेको प्राचिन धर्मस्थल सतासीधामको भ्रमण गरियो | हाल उक्त स्थानमा १०८ कुण्डमा हवन भई रहेको छ |शुक्रवारको समय पारेर ४ बजे तिर हामी झिलझिले देखि उतर तर्फ रहेको सतासीधाम तर्फ लाग्यौ | उक्त धार्मिक कार्यको लागि सतासी साजाएर सुन्दर बनाईएको रहेछ | नेपाल तथा भारत बाट पनि निकै तिर्थालु आउनु भएको रहेछ | हामी सतासीमा रहेको झरना अवलोकन गर्न त्यस तर्फ लाग्यौ | यी तस्विरहरु उक्त दिन खिचिएका हुन् |






Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget