• दुर्घटना, लकडाउन र Work From Home::

    कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका...

  • हिमाल माथिको गाउँ::

    पहराले थिचेर पट्ट फुट्न आटेको; मेरो यो छात्ती बोकेर; हिड्दै छु म भञ्ज्याङ्, उकाली; ओरालीका मोडहरु तर्दै; आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर...

  • मैले नभुलेको सपना::

    धेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो । म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु । मानिसहरु बाल्यकालमा आफ्ना कलिला...

  • सालाबारीको रमाइलो::

    यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का...

  • आमा

    सायद म हुन्न थिए तिमी बिना; तिमी बाटै सुरु हुन्छ मेरा भावना; सधै तिम्रै साथ पाउ गर्छु कामना; तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा...

जिन्दगीका छालहरु....

ocean_waves_album_cover

 

कहिले काहीँ पछाडि फर्केर नि हेर्छु जिन्दगीलाई,

अतितका ती दिन र भोगाईलाई,

वर्षामा आउने भेल जस्तै छ जिन्दगी,

के के बगाएर ल्याउछ र किनारमा छोडिदिन्छ ।

खुसी महसुस गर्दा गर्दै एकैछिनमा पुन रोएको छु,

आफ्नै आशुले पनि मुहार धोएको छु,

असफलताले खुट्टा तानेर पछारिएका पल,

जानिजानी जिन्दगीले मै संग गरेका छल,

काडा टेकेर हिड्दा पनि नथाकेका चाल

अनाहकमा बिते दिन महिना साल l

अब समाउने सहारा पाएको छु,

बल्ल आशाको दियो जिन्दगीको जलाएको छु,

हार्ने छैन्न अब यी गोडा आफ्नो मंजिल टेक्न,

अब यस्तो कठोर बनाउने छु स्वयमलाई,

कुनै ताकतले नसकोस मलाई छेक्न l

Share:
Powered by Blogger.
Alan Adhikari 'Sandip': Babal daju ❤️Sagar Bhattarai: Ramro xa sir ❤️😍Anonymous: Good one,read it. Keep wr ...Suman Dahal: गज्जव:) Anonymous: Creative Task Sushil Jee. ...Powered by Sneeit

Twitter Tweets::

Recent Posts::

  • साथ
  •  सगै हिडेसी अलिअलि दुख नि होला,सहन्छौ नि ?कहिले हुरि आउला जिवनमा, कहिले ...Read More
  • राधा
  • तिमी भित्र मम भित्र तिमी राधा,दुई शरीर एक मन म आधा तिमी आधा ।त्यो अम्बरको ...Read More
  • व्यवहारिक माया
  • म साधारण मान्छे,तिमी साधारण मान्छेहामीले माया लायौ,एक हुने कसम खायौ ।यो बेलाको ...Read More
  • धर्ती र चन्द्रमा
  •  म त्यो चन्द्रमा हुजसले धर्ती नै मेरो सबथोक हो भनेर दिन रात उसैलाई ...Read More
  • "नभेटेको साथी"
  • ऐनामा आफ्नै प्रतिबिम्ब देखिन्छ तर आज भोलि खै ऎनामा तिम्रो छाया ...Read More

    Text Widget