लेख्दै मेट्दै अनि फेरी लेख्दै::

BR0Y9F

एकोहोरो भएको छु म आज

सपना देखौ त खै के देखौ

कृष्ण भीरको पहिरो जस्तै

कोशीको त्यो भेल भन्दा गहिरो

सुर्य ग्रहणको बेलाको अँध्यारो

जहाँ टेक्छु त्यहि चिरिन्छ

के मेरो हातको लकिर कच्चा नै हो त

अस्ति लेखे,  हिजो मेटे

र आज फेरी लेख्दै छु

मेरा खुल्ला आखाँले देख्या

अधुरा सपनाहरु

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget