मदहोश कल्पना

जिन्दगी त के रहेछ र
दुई दिनको कहानी,
हिजो बचपन भोलि वृद्द
आजको जवानी |
नदीमा पानी बगे झै
बग्दै छ यी पल आज, 
भोलि भेट होला नहोला
आजै खोल मनका राज |
मोति जस्तो कन्चन नयन तिम्रो
हिरा झैँ बहुमुल्य छ हासो,
तिम्रो रुपले बाध्यो मलाई
अब मलाई संसारको के चासो | 






Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget