• दुर्घटना, लकडाउन र Work From Home::

    कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका...

  • हिमाल माथिको गाउँ::

    पहराले थिचेर पट्ट फुट्न आटेको; मेरो यो छात्ती बोकेर; हिड्दै छु म भञ्ज्याङ्, उकाली; ओरालीका मोडहरु तर्दै; आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर...

  • मैले नभुलेको सपना::

    धेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो । म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु । मानिसहरु बाल्यकालमा आफ्ना कलिला...

  • सालाबारीको रमाइलो::

    यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का...

  • आमा

    सायद म हुन्न थिए तिमी बिना; तिमी बाटै सुरु हुन्छ मेरा भावना; सधै तिम्रै साथ पाउ गर्छु कामना; तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा...

सालाबारीको रमाइलो::

यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का भाईबहिनीहरु सग र सम्पुर्ण क्याम्पस staff हरु लिएर हामी सुदुर पुर्वको झापाको सालबाडी घुम्न गैयो ।

( सामुहिक तष्विर लिँदै हामी  )

sal1
Share:

यात्री

खोज्दै छु म यो धर्तीमा आफ्नै अस्तित्व                       
के हो मेरो उदेश्य के हो मेरो दायित्व,
यता पछारिन्छु उता भौतारिन्छु
बग्दै छु म जिन्दगीमा सागरमा हराएको पानि बनि,
यात्री हु यात्रा मै छु दिन रातले साथ छोडछन केहि नभनी,
बस हराउछु म मेरा दिन भित्र आफै
रातका अँध्यारोमा आफुलाई पाउछु,
कोहि हुन् नहुन मेरा साथ
म एक्लै एक्लै जिन्दगीका गित गाउछु |





Share:
Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget