मेरो दुखि साथीलाई समर्पित

गर्छन हाम्रो विश्वासमा यहाँ कुठाराघात
मायालाई धोकाले दिन्छ यहाँ सधै मात
साचो प्रेम चोखो माया किताबमा लेखे भो
आदर्श र नैतिकतालाई आगो मै सेके भो
दिन अनि रात कोहि गर्छ मायाको आश
अर्को भने जालझेल छोड्छ माया प्रेमको साथ
भो साथी अब नअल्झनु यो जालमा
तेरो भाग्यमा खुसी आउला अब आउने सालमा
म भन्छु यो मायाको बाटो कहिले नि नहिड
सुख दुखमा साथ दिने आफ्नो मान्छे चीन ।।।

**(nephop को बाटो 😄😄 )
Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget