मेरो भाग्य::

भाग्यले ठगेको मान्छे म

कर्मले गलेको मान्छे म

बाहिरी हासो देखाउदा देखाउदै

भित्र भित्रै जलेको म ।।

नियतिले गरेको झेलको सजाय

भोग्दा भोग्दै थलेको म

संसार सग लड्न उभिदा उभिदै

थाहै नपाइ ढलेको म ।।

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget