भाग्यले ठगेको मान्छे म
कर्मले गलेको मान्छे म
बाहिरी हासो देखाउदा देखाउदै
भित्र भित्रै जलेको म ।।
नियतिले गरेको झेलको सजाय
भोग्दा भोग्दै थलेको म
संसार सग लड्न उभिदा उभिदै
थाहै नपाइ ढलेको म ।।
कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका...
पहराले थिचेर पट्ट फुट्न आटेको; मेरो यो छात्ती बोकेर; हिड्दै छु म भञ्ज्याङ्, उकाली; ओरालीका मोडहरु तर्दै; आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर...
धेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो । म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु । मानिसहरु बाल्यकालमा आफ्ना कलिला...
यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का...
सायद म हुन्न थिए तिमी बिना; तिमी बाटै सुरु हुन्छ मेरा भावना; सधै तिम्रै साथ पाउ गर्छु कामना; तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा...
भाग्यले ठगेको मान्छे म
कर्मले गलेको मान्छे म
बाहिरी हासो देखाउदा देखाउदै
भित्र भित्रै जलेको म ।।
नियतिले गरेको झेलको सजाय
भोग्दा भोग्दै थलेको म
संसार सग लड्न उभिदा उभिदै
थाहै नपाइ ढलेको म ।।